• Breaking News

    समानुपातिकमा २४ लाख मत गणना सकियोः कुन दलले कति मत पाए ?

    मंसिर २६ गते, २०७४ - ०७:३५ मुख्य समाचार फाइल फोटो मंगलबार बिहानसम्म समानुपातिकमा २३ लाख ९९ हजार ८ सय ५१ मत गणना भएको छ । नेकपा एमालेले ८ लाख ८१ हजार ८ सय ३२ मत नेपाली कांग्रेसले ८ लाख २४ हजार ४ सय ४४ मत नेकपा माओवादी केन्द्रले ३ लाख ५८ हजार ५ सय ५५ मत संघीय समाजवादी फोरमले ६२ हजार ४ सय ४१ मत विवेकशील साझा ५० हजार ४ सय ५३ मत राप्रपाले ४६ हजार ९ सय ५६ मत राजपाले ४० हजार ५ सय १५ मत नयाँ शक्तिले ३० हजार ३ सय ८९ मत मतगणना जारी छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर