• Breaking News

    ४ बाट गगन थापा बिजयी--के पी ओलिसग रिसाए गगन

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले आफ्ना निकट्तम प्रतिद्वन्दि डा. राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका छन्। थापाले कुल खसेको मतमा २१ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए भने भट्टराईले १८ हजार १ सय ४० मत प्राप्त गरेका थिए। काठमाडौं ४का साविक बिजेता गगन थापाले एमालेका भरपर्दा उम्मेद्वारलाई सजिलै पराजित गरेका छन्। तेस्तै निर्बाचन पछि ओलीले दिएको अन्तरबार्ता विरुद्ध थापाले ओलीप्रति खेद प्रकट गरेका छन्

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर