• Breaking News

    बामदेव हारेपछि प्रचण्डले फोन गरे, ओलीले वास्तै गरेनन्

    काठमाण्डु, २५ मंसिर– एमाले उपाध्यक्ष बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएपछि पार्टी अध्यक्ष केपी ओलीले सम्पर्क गरको छैनन् । आजको नयाँ पत्रिका दैनिकमा छापिएको अन्तर्वार्तामा बामदेवले पार्टी अध्यक्षसँग सम्पर्क हुन सकेको छैन भनेका छन् । यसको अर्थ ओलीले उनलाई सम्पर्क गरेका छैनन् । उनले माओवादी अध्यक्ष प्रचण्डले भने टेलिफोन गरेर दुःख व्यक्त गरेको बताएका छन् । काठमाण्डु, २५ मंसिर– एमाले उपाध्यक्ष बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएपछि पार्टी अध्यक्ष केपी ओलीले सम्पर्क गरको छैनन् । आजको नयाँ पत्रिका दैनिकमा छापिएको अन्तर्वार्तामा बामदेवले पार्टी अध्यक्षसँग सम्पर्क हुन सकेको छैन भनेका छन् । यसको अर्थ ओलीले उनलाई सम्पर्क गरेका छैनन् । उनले माओवादी अध्यक्ष प्रचण्डले भने टेलिफोन गरेर दुःख व्यक्त गरेको बताएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर