काठमाण्डु, २५ मंसिर– प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा अध्ययन गरेका आधा दर्जन पूर्वविद्यार्थी निर्वाचित भएका छन् । विजयी पूर्वविद्यार्थी सबै एमाले र माओवादी केन्द्रका छन् । आरआरका विद्यार्थी नेता विशाल भट्टराई, खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित यज्ञराज सुनुवार, ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित कृष्ण राई, काठमाडौं ३ बाट प्रतिनिधिसभामा निर्वाचित विना मगर, कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित राजेन्द्रकुमार राइ, भोजपुर प्रदेशसभा क बाट विजयी त्यस्तै, योगेश भट्टराई महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्ववियु सभापति भएका थिए । काडमाडौं ४ बाट प्रतिनिधिसभामा निर्वाचित गगन थापा पनि ०५५ सालमा त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति भएका थिए । अन्नपूर्ण पोस्टबाट
No comments:
Post a Comment