• Breaking News

    सनी लियोनीलाई आफ्नै ड्राइभरले सेक्स प्रस्ताव राखेपछि…

    एजेन्सी, पूर्व पोर्न स्टार सनी लियोनी बेलाबेलामा कुनै न कुनै विषयलाई लिएर चर्चामा आउने गरेकी छिन् । यसपटक भने उनलाई आफ्नै ड्राइभरले यौन प्रस्ताव राखेको खुलासा भएको छ । एक टेलिभिजनमा अन्र्तवार्ता दिँदै सनीले आफूलाई ड्राइभरले सेक्स प्रताव गरेको बताएकी हुन् । उनले भनिन्, ‘मेरो ड्राइभरले मलाई सेक्स प्रस्ताव राखेको थियो ।’ आफ्नो फिल्मको प्रमोशनका लागि अन्र्तवार्ताका लागि पुगेका सनी र अरवाज खानलाई सोधिएको प्रश्नमा स्पष्ट वक्ता सनीले आफ्नो ड्राइभरले उक्त म्यासेज पठाएको र उक्त दिन चालकले आफ्नो गाडीसमेत नचलाएको खुसासा गरेकी छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर