२२ मंसिर,चितवन । चितवन-३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् । प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् । २२ मंसिर,चितवन । चितवन-३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् । प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् ।
No comments:
Post a Comment