• Breaking News

    प्रकाशमानसग नजिकिदै रबिन्द्र मिश्र हेरौ कति छ मत अन्तर

    सर्वाधिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनामा नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ। सुरूवाती चरणमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका उनको अग्रता अझै बढ्दै गएको छ। विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् । प५ल्लो मत परिणाम अनुसार कांग्रेस नेता सिंहले ३५९० मत पाएक छन् भने रविन्द्र मिश्रले २९०२ मत ल्याएक छन्। दुईवीचको मतान्तर ६ सय भन्दा बढी छ। वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले १५२८ मत पाएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर