काठमाण्डु, २२ मंसिर – प्रतिनिधिसभातर्फ काठमाण्डु –१ मा लोकतान्त्रिक गठबन्धनका प्रकाशमान सिंहले आफ्नो अग्रता बढाइरहेका छन् । उनको पक्षमा १७०७ मत आएको छ । दोस्रो स्थानमा रहेका विवेकशिल साझाका रविन्द्र मिश्रको १०६८ मत छ भने वाम गठबन्धनका उम्मेदवार अनिल शर्माको ६५६ मत छ ।पनि यो टिप्पणीको सान्दर्भिकता सँधैका लागि रहने त छँदैछ।काठमाण्डु, २२ मंसिर – प्रतिनिधिसभातर्फ काठमाण्डु –१ मा लोकतान्त्रिक गठबन्धनका प्रकाशमान सिंहले आफ्नो अग्रता बढाइरहेका छन् । उनको पक्षमा १७०७ मत आएको छ । दोस्रो स्थानमा रहेका विवेकशिल साझाका रविन्द्र मिश्रको १०६८ मत छ भने वाम गठबन्धनका उम्मेदवार अनिल शर्माको ६५६ मत छ ।
No comments:
Post a Comment