• Breaking News

    डोल्पाको मत-परिणाम: चार गुणाको भारी मतान्तर ! (ताजा अपडेट)

    डोल्पामा गत मङ्सिर १० गते भएको निर्वाचनको मतगणना बिहिबारदेखि जारी छ | जारी मतपरिणाम अनुसार डोल्पाको प्रतिनिधिसभामा बाम गठबन्धनको तर्फबाट एमालेका धन बहदुर बुढाले १७२९ मत ल्याई अग्रता लिएका छन् भने उनलाई लोकतान्त्रीक गठबन्धनका कांग्रेसका अँगद कुमार बुढाले ४३४ ल्याई पछ्याईरहेका छन् | त्यस्तै मालेका हर्क बहादुर ठकुल्लाले २५ मत प्राप्त गरेका छन् | त्यस्तै राष्ट्रिय जनमुक्ती पार्टीका उम्मेदवार अर्जुन बहादुर शाहीले शुन्य मत पाएका छन् | यता प्रदेश सभा अन्तर्गत डोल्पा प्रदेशसभा-"क" मा पनि बाम गठबन्धननै बलियो छ | बामगठबन्धनको तर्फबाट (एमाले) का नन्दिसँह बुढाले १२६१ मत पाएका छन् भने कांग्रेसका बेगमिसँह ठकुरीले ४४९ मात पाएका छन् |

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर