• Breaking News

    २३ स्थानमा बाम गठबन्धन, १ स्थानमा लोकतान्त्रिक गठबन्धन ! (स्थान/मत परिणामतालिका सहित)

    मङ्सिर २१, काठमाडौँ | हामी निर्वाचन मत परिणाम अपडेटमा छौं | हालसम्म २३ स्थानमा बाम गठबन्धनले अग्रता लिएको छ भने १ स्थानमा लोकतान्त्रिक गठबन्धनको अग्रता लिएको छ | कहाँ कसको अग्रता ? एमाले (१२ स्थानमा अगाडी) १. म्याग्दी क्षेत्र नं. १ - नेकपा एमाले: भुपेन्द्रबहादुर थापा (३३२५) नेपाली कांग्रेस: खम्वीर गर्वुजा (२३८१) २. मुगु क्षेत्र नं. १ नेकपा एमाले: गोपाल बम (१२१२) नेपाली कांग्रेस: हस्तबहादुर मल्ल (११२३) ३. पाँचथर क्षेत्र नं. १ नेकपा एमाले: बसन्तकुमार नेम्वाङ (७७०) नेपाली कांग्रेस: भीष्म आङदेम्बे (४६४) ४. दार्चुला क्षेत्र नं. १ नेकपा एमाले: गणेश ठगुन्ना (३१९९) नेपाली कांग्रेस: विक्रम सिंह (२२४०) ५. बाजुरा क्षेत्र नं. १ नेकपा एमाले: लालबहादुर थापा - ४७७ नेपाली कांग्रेस: कविराज पण्डित - (४७७) ६. मनाङ क्षेत्र नं. १ नेकपा एमाले: पाल्देन छोपाङ गुरूङ - २४९ नेपाली कांग्रेस: टेकबहादुर गुरूङ - (१६४) ७. बझाङ क्षेत्र नं. १ नेकपा एमाले: भैरवबहादुर सिंह - १९५६ नेपाली कांग्रेस: पृथ्वीबहादुर सिंह - (१४२१) ८. धादिङ क्षेत्र नं. नेकपा एमाले: भूमि त्रिपाठी (१२४०) नेपाली कांग्रेस: विश्व अर्याल (६९५) ९. ओखलढुंगा क्षेत्र नं. १ नेकपा एमाले: यज्ञराज सुनुवार - २०७८ नेपाली कांग्रेस: रामहरि खतिवडा - (९९५) १०. मुस्ताङ क्षेत्र नं. १ नेकपा एमाले: प्रेमप्रसाद तुलाचन- २७१ नेपाली कांग्रेस: रोमी गौचन थकाली (२५४) ११. ताप्लेजुङ क्षेत्र नं. १ नेकपा एमाले: योगेश भट्टरार्इ (१३१४) नेपाली कांग्रेस: केशव दाहाल (६७३) १२. संखुवासभा क्षेत्र नं. १ नेकपा एमाले: राजेन्द्र गौतम (७४३) नेपाली कांग्रेस: दीपक खड्का (४७१) माओवादी केन्द्र (११ स्थानमा अग्रता) १. जाजरकोट क्षेत्र नं. १ माओवादी केन्द्र: शक्तिबहादुर बस्नेत (१६३०) नेपाली कांग्रेस: राजीवबिक्रम शाह (१२१४) २. जुम्ला क्षेत्र नं. १ माओवादी केन्द्र: गजेन्द्र महत (४३७) \ नेपाली कांग्रेस: देवेन्द्रबहादुर शाही (३१२) ३. रोल्पा क्षेत्र नं. १ माओवादी केन्द्र: वर्षमान पुन: ६९६ नेपाली कांग्रेस: अमरसिंह पुन (३४३) ४. सोलुखुम्बु क्षेत्र नं. १ माओवादी केन्द्र: हेमकुमार रार्इ (७४३) नेपाली कांग्रेस: बलबहादुर केसी: (४३७) ५. सिन्धुपाल्चोक क्षेत्र नं. १ माओवादी केन्द्र: अग्नि सापकोटा (१५०३) नेपाली कांग्रेस: मोहनबहादुर बस्नेत (४४६) ६. रामेछाप क्षेत्र नं. १ माओवादी केन्द्र: श्यामकुमार श्रेष्ठ (५५४) नेपाली कांग्रेस: कान्छाराम तामाङ (३५४) ७. गोरखा क्षेत्र नं. २ माओवादी केन्द्र: नारायणकाजी श्रेष्ठ (१६५) नयाँ शक्ति: डा. बाबुराम भट्टरार्इ (१३२) ८. पश्चिम रूकुम क्षेत्र नं. १ माओवादी केन्द्र: जनार्दन शर्मा (१९००) नेपाली कांग्रेस: गोपालजी जंग शाह (४७०) ९. कालीकोट क्षेत्र नं. १ माओवादी केन्द्र: दुर्गाबहादुर रावत (२६९) नेपाली कांग्रेस: भूपेन्द्रजंग शाही (२१८) १०. गोरखा क्षेत्र नं. १ माओवादी केन्द्र: हरि अधिकारी (३५१) नेपाली कांग्रेस: चीनकाजी श्रेष्ठ (३३०) ११. रूकुम पूर्व क्षेत्र नं. १ माओवादी केन्द्र: कमला रोका (५०३) नेपाली कांग्रेस: हरिशंकर घर्तीमगर (२६५) नेपाली कांग्रेसको अग्रता - १ स्थान १. भोजपुर क्षेत्र नं. १ नेपाली कांग्रेस: उमेशजंग रायमाझी (५९७) माओवादी केन्द्र: सुदन किराती: (५१३)

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर