• Breaking News

    प्रतिनिधिसभामा एमालेले खाता खोल्यो, मनाङमा पाल्देन विजयी

    २१ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा खाता खोलेको छ । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् । उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् । २१ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा खाता खोलेको छ । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् । उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् । २१ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा खाता खोलेको छ । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् । उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर