ललितपुर क्षेत्र नम्वर १ मा कांग्रेसलाई झड्का, सिलवाल जित नजिक ललितपुर । ललितपुर क्षेत्र नम्वर १ मा बामगठबन्धनका एमाले उम्मेदवार नवराज सिलवालले अग्रता कायमै गरेका छन् । उनले कांग्रेस उम्मेदवार उदय राणालाई २३ सय मतले पछि पार्दै आफ्नो जित सुनिस्चित गर्दै लगेका छन् । यसबाट कांग्रेसलाई ठूलो झड्का लागेको छ । मत गणनाको पछिल्लो परिणाम अनुसार सिलवालले १२ हजार ४ सय ६३ मत पाएका छन् भने राणाले १० हजार १सय ८९ मत प्राप्त गरेका छन् ।
No comments:
Post a Comment