• Breaking News

    भिम रावलको अवस्था के छ, के जोगाउलान रावलले आफ्नो बिरासत? यस्तो छ ताजा मतपरिणाम

    काठमाडौं, २३ मंसिर । अछाम क्षेत्र नम्बर १ एमाले उपाध्यक्ष भीम रावलले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार ६ हजार ४१३ मत पाएका रावल अहिले १ हजार भन्दा बढी मतले अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेस अछामका सभापति भरत स्वाँरले ५ हजार १०४ मत पाएका छन् । सुरुवाती अग्रता लिएका स्वाँर अहिले भने लगातार रावलसँग पछाडी परिरहेका छन् । यस्तो छ अछामको पछिल्लो नतिजाः अछाम –१ १. भिम रावल (एमाले)= 6413 २. भरत स्वार(कांग्रेस)= 5104 क्षेत्र नम्बर २ १. पुस्पबहादुर शाह (कांग्रेस)= 3665 २.यज्ञ बोगटी (एमाले)= 4007

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर