सप्तरी, २१ मंसिर – सप्तरीको महदेवा गाउँपालिकाको आधारभूत प्राथमिक विद्यालयमा बिहान ९ बजेसम्म कोही पनि मतदाता तथा राजनीतिक दलका प्रतिनिधि पुगेका छैनन् । बिहानैदेखि मतदान सम्पन्न गराउन मतदान अधिकृतसहितको कर्मचारीहरु खटिएको भएपनि कोही मत हाल्न नआाएपछि मतदान सुरु हुन सकेको छैन । उक्त मतदान केन्द्र मधेसमा पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका सीके राउतको घर भएको क्षेत्रमा पर्दछ । उक्त मतदान केन्द्रमा ९६० मतदाता छन् ।
No comments:
Post a Comment