• Breaking News

    रुकुममा बाम गठबन्धन दोब्बर मतले अगाडि, काँग्रेस दोस्रो स्थानमा

    रुकुम, २१ मंसिर । रुकुम पूर्वमा बाम गठबन्धनले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार, बाम गठबन्धनकी उम्मेदवार कमला रोकाले झण्डै दोब्बर मतले अग्रता लिइरहेकी छिन् । ११ सय ५९ मतगणना हुँदा वाम गठबन्धनकी उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएकी छिन् भने दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार हरिशंकर घर्तीले २६५ मत पाएका छन्

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर