• Breaking News

    सिन्धुपाल्चोक-२ मा पशुपति शम्शेरको अग्रता

    सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले सुरूवाती अग्रता लिएका छन्। मतगणनाको सुरुवाती चरणमा राणाले अग्रता लिएका हुन्। पछिल्लो गणना अनुसार राणाले ५१३ मतसहित अग्रता लिएका हुन्। उनका प्रतिस्पर्धी वाम गठबन्धनका एमाले उम्मेदवार शेरबहादुर तामाङले २३९ मत ल्याएका छन्। रुकुम, २१ मंसिर । रुकुम पूर्वमा बाम गठबन्धनले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार, बाम गठबन्धनकी उम्मेदवार कमला रोकाले झण्डै दोब्बर मतले अग्रता लिइरहेकी छिन् । ११ सय ५९ मतगणना हुँदा वाम गठबन्धनकी उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएकी छिन् भने दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार हरिशंकर घर्तीले २६५ मत पाएका छन्

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर