• Breaking News

    बम प्रहारबाट गगन थापा घाइते, उपचारका लागि शिक्षण अस्पताल लगिदै

    बम प्रहारबाट गगन थापा घाइते, उपचारका लागि शिक्षण अस्पताल लगिदै काठमाडौँ : काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाको घरदैलो कार्यक्रममा बम विस्फोट भएको छ। चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्तामाथि सोमबार बम बिस्फोट भएको हो । थापालाई बमको छर्रा लागेको छ । उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको छ । थापासहित पाँच जना घाइते भएका छन्। घाइते थापासहित पाँचै‌ं जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर