• Breaking News

    अहिलेसम्मको समानुपातिकको मत परिणाम यस्तो, माओबादी भन्दा एमाले डबल मतले अगाडी,ताजा अपडेट

    २०७४ मङ्सिर २६ मंगलबार न्यूज अभियान, काठमाडौं । प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फको मत परिणामको नतिजा अन्तिम हुन लागेको छ । अब सबैको चासोको विषय बनेको छ समानुपातिकको मत परिणामको अहिले सम्मको समानुपातिक को मतपरिणाम यस प्रकार रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) 1266959 नेपाली काँग्रेस 1174395 माओबादी केन्द्र 506679 संघीय समाजवादी फोरम, नेपाल 100772 विवेकशील साझा पार्टी 76905 राष्ट्रिय प्रजातन्त्र पार्टी 71371 राष्ट्रिय जनता पार्टी नेपाल 60474 नयाँ शक्ति पार्टी, नेपाल 41537 राष्ट्रिय जनमोर्चा 27525 राष्ट्रिय प्रजातन्त्र पार्टी .(प्रजातान्त्रिक) 26735

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर