२३ मंसिर, धनगढी । कैलाली ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आरजु राणाले अग्रता लिएकी छन् । सुरुमा वाम गठबन्धनका नारदमुनि रानाले अग्रता लिएका थिए । तर, अहिले आरजु अगाडि छिन् । आरजुले ८ हजार ९९० मत पाएकी छन् भने एमालेका नारदमुनि ७ हजार ९७० मतका साथ उनलाई पछ्याइरहेका छन् ।
No comments:
Post a Comment