• Breaking News

    गच्छदारलाइ चौधरिको झड्का

    नेपालि राजनीतिक क्षेत्रमा जहिल पनि सत्ता रमाउन र कहिल्यै हार्न नजानेका बिजय गच्छदारलाइ पछिलो प्रारम्भिक मत परिणामले झड्का लाग्दै उनि संकटमा पर्न थालेका छन् । सुनसरी–२ मा विजय गच्छदार १४ सय मतले पछि परेका छन् । उनलाई एमाले नेतृ भगवती चौधरीले ५१८० मतका साथ पछि पारेकी हुन् । गच्छदारले ३ हजार ७०७ मत ल्याएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर