• Breaking News

    ललितपुरमा उल्टियो नतिजा, अमात्यको दिनभरको अग्रता तोड्दै माओवादीकी पम्फा भुसाल अगाडि

    काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ मा नतिजा उल्टिएको छ । यहाँ आज बिहानदेखि लगातार अग्रता लिइरहेका कांग्रेसका मदनबहादुर अमात्यको अग्रता तोडिएको छ । ललितपुर ३ मा अहिले बाम गठबन्धनकी पम्फा भुसाल अगाडि आएकी छिन् । उनले कांग्रृसका अमात्यलाई १ सय ७६ मतले पछि पारेकी छिन् । अहिले भुसालको ८ हजार ९ सय ६९ मत छ । कांग्रेसका मदनबहादुर अमात्यको ८ हजार ७ सय ९३ मत छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर