• Breaking News

    पार्टीले लज्जास्पद हार हुने भएपछि आजै प्रधानमन्त्रीबाट राजिनामा दिँदै देउवा

    नेपालि काग्रेसको चौतर्फि रुपमा पार्टी पराजयको नतिजा आउन थालेपछि सभापति समेत रहेका शेरबहादुर देउवाले आजै प्रधानमन्त्रीबाट राजिनामा दिने संकेत गरेको स्रोतको दाबी छ । पार्टीले पराजय हुने निश्चत देखिएपछि पार्टी भित्र देउवाको आलोचना निकै बढेको छ । एकातिर भर्खरै सम्पन्न निर्वाचनमा पार्टीले सर्मनाक पराजय भोग्ने संकेत देखिएको छ भने अर्को पार्टी भित्र अब उनले नैतिक्ताको आधारमा सभापतिबाट राजिनामा दिनुपर्ने आबाजहरु उठ्न थालेका छन् । पछिलो प्रारम्भीक मत परिणामले नेपाली कांग्रेस निकै कमजोर देखिएको छ । मतपरिणाम कमजोर देखिएपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सामेत सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमता कमजोर हुँदा चुनावमा लज्जास्पद नजिता आउने संकेत देखिएको भन्दै उनीहरु देउवाको नेतृत्व शैलिप्रति रुष्ट बनेका हुन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर