• Breaking News

    काठमाडाै ४ मा राजन हराउँदै, गगन थापाको अग्रता

    काठमाडाै- काठमाडाै ४ मा नेकाका गगन थापा अगाडी देखिएका छन् । एक्जिट पाेल नतिजा अनुसार गगन थापाको पक्षमा ४४ प्रतिशत, एमालेका राजन भट्टराइकाे पक्षामा २४ प्रतिशत र विवेकशीलकी सुबुना बस्नेतकाे पक्षमा १७ प्रतिशत मतदाता देखिएका छन् । काठमाडाै ४ मा नेकाका गगन थापा अगाडी देखिएका छन् । एक्जिट पाेल नतिजा अनुसार गगन थापाको पक्षमा ४४ प्रतिशत, एमालेका राजन भट्टराइकाे पक्षामा २४ प्रतिशत र विवेकशीलकी सुबुना बस्नेतकाे पक्षमा १७ प्रतिशत मतदाता देखिएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर