प्रकाशकसन्तोष राज सापकोटा प्रकाशीत मितीमङ्सिर २१ अहिले सम्मको ताजा मतपरिमाण बाम गठबन्धले सवै ठांउमा अग्रता गरेको छ । अहिले सम्म सार्वजनिक भएको परिमाण अनुसार रुकुम पश्चिममा वाम गठबन्धनका उम्मेदवार नेकपा माअोवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले ठूलो अन्तरको अग्रता लिएका छन् । प्रारम्भिक अपडेट अनुसार जनार्दन शर्मा नेकपा माअोवादी केन्द्र- १९००, गोपाल शाह, नेपाली कांग्रेस- ४७० कालिकोटको प्रतिनिधिसभातर्फ अपडेट दुर्गाबहादुर रावत माओवादी केन्द्र:-२६९ भुपेन्द्रजंग शाही, कांग्रेस:-२१८ गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार हरि अधिकारी माओवादी केन्द्र:-३५१ चीनकाजी श्रेष्ठ, नेपाली कांग्रेस:_ ३३० कालिकोटको प्रतिनिधिसभातर्फ अपडेट:-दुर्गाबहादुर रावत माओवादी केन्द्र:-२६९, भुपेन्द्रजंग शाही, कांग्रेस:- २१८ भोजपुर प्रतिनिधिसभा अपडेट ;-उमेशजंग रायमाझी कांग्रेस- ५९७ ,सुदन किराँती माओवादी केन्द्र:-५१३
No comments:
Post a Comment