• Breaking News

    अहिलेसम्म कांग्रेसको तीन, वामगठबन्धनको १० भन्दा बढी स्थानमा अग्रता तालिकामा हेर्नुहोस

    काठमाडौँ, मंसिर २१ । मुस्ताङ, वझाङ, जुम्ला, सोलुखुम्बुलगायतका जिल्लाको पनि प्रारम्भिक नतिजा आएको छ । अहिलेसम्म गणना भएको मध्ये दुई स्थानमा मात्र कांग्रेसले अग्रता लिएको छ । मुस्ताङमा प्रेम तुलाचन–एमाले ६३५ मतसहित अग्रस्थानमा छन् । कांग्रेसमा रोमी गौचनले ५०६ ल्याएका छन् । बझाङमा एमालेका भैरब बहादुर सिंहले अग्रता लिएका छन् । जुम्लामा पनि वाम गठबन्धन, नरेश भण्डारी ६१२ मतसहित अग्र स्थानमा छन् । कांग्रेसका राजु सिंह कठायतले ५०८ मत ल्याएका छन् । वाम गठबन्धनको एमाले ६ बढी र माओवादीले ३ भन्दा बढी स्थानमा अग्रता लिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर