• Breaking News

    मतदान चलिरहँदा काठमाण्डुमा नैकापमा बम पड्कियो

    काठमाण्डु, २१ मंसिर– दोस्रो चरणको मतदान चलिरहँदा काठमाण्डुको नैकापमा बम पड्किएको छ। बाँसको झ्याङ्गमा बम पड्किएको काठमाण्डु प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले जानकारी दिए। घरमै बनाएर तत्काल पड्काउन तयार पारिएको सो बम घरहरुभन्दा टाढा पड्किएकाले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर