काठमाडौं ।माओवादी केन्द्रका नेता प्रभाकर भारी मतका साथ विजयी भएका छन् । पश्चिम रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रभाकरले नेपाली काँग्रेसका गोपाल जीजंग शाहलाई भारी मतले पराजित गरेका छन् । पहिलो संविधान सभादेखि नै प्रभाकर भारी मतका साथ विजयी हुँदै अाएका छन् । निर्वाचन कार्यालयले अाधिकारिक घोषणाको तयारी गरिरहेको छ । काठमाडौं ।माओवादी केन्द्रका नेता प्रभाकर भारी मतका साथ विजयी भएका छन् । पश्चिम रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रभाकरले नेपाली काँग्रेसका गोपाल जीजंग शाहलाई भारी मतले पराजित गरेका छन् । पहिलो संविधान सभादेखि नै प्रभाकर भारी मतका साथ विजयी हुँदै अाएका छन् । निर्वाचन कार्यालयले अाधिकारिक घोषणाको तयारी गरिरहेको छ ।
No comments:
Post a Comment