• Breaking News

    ओली र प्रचण्डबीच टेलिफोन, यस्तो भयो कुराकानी दुइ तिहाइ जित्ने आकलन

    काठमाण्डु, २२ मंसिर– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत गणना चलिरहेका बेला एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच टेलिफोन कुराकानी भएको छ । मग परिणाम अनुसार वाम गठबन्धनको सोचेजस्तै परिणाम देखिएपछि दुईबीच खुसी साटासाट भएको स्रोतले बताएको छ । कुराकानीका क्रममा दुवेले यस्तै परिणाम आइरहे दुई तिहाई सिट संख्या जित्ने आँकलन समेत गरेका थिए । ओली र प्रचण्डले आपसमा बधाई आदान–प्रदानसमेत गरको थिए ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर