• Breaking News

    नेपाली का‌ंग्रेसका लागि आयो अहिले सम्मकै ठुलो खुशीको खबर

    प्रत्यक्ष निर्वाचनमा खराब नतिजा ल्याएको कांग्रेसले समानुपातिकतर्फ भने अग्रता लिएको छ।निर्वाचन आयोगका अनुसार अहिलेसम्म ११ हजार ३ सय ६६ मत गणना भएकोमा कांग्रेसले ५ हजार १ सय ६३ मत ल्याएको छ । दोश्रोमा रहेको एमालेले ४ हजार ६ सय १३ मत पाएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले राखेको तथ्यांकमा माओवादी केन्द्रले १ हजार ४ सय ३४ मत पाएको छ। नेपाली जनता दलले ३१ र नयाँ शक्ति पार्टीले ३६ मत पाएको छ।अन्य दलले ८९ मत पाएको आयोगले जनाएको छ। आयोगले कुन कुन ठाउको मत गणना भएको खुलाएको छैन ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर