२३ मङ्सिर २०७४ काठमाडौं। उदयपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा निकै कडा प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परणाम अनुसार यहाँ प्रमुख प्रतिस्पर्धीबीच मात्रै ४ मतको अन्तर छ। नेपाली कांग्रेसका नारायण खड्का ६२११ मत सहित अगाडि छन्। प्रतिस्पर्धी एमालेकी मञ्जु चौधरीले खड्का भन्दा मात्रै ४ मत कम सहित ६२०७ मत पाएकी छन्।
No comments:
Post a Comment