• Breaking News

    प्रधानमन्त्री देउवाका मदेशका खम्बा पनि ढले, राजेन्द्रले मारे बाजी

    आइतवार, मंसिर २४, २०७४ प्रधामन्त्री एवम नेपालि काग्रेसका सभापति सेर बहादुर देउवाका मधेसी खम्बा ढलेका छन् । धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट उम्मेदवारी दिएका विमलेन्द्र निधिलाई राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतोले पाराजित गरेका हुन् । महतोले ३० हजार ७५० मत प्राप्त गरी विजयी भएका हुन् भने उनलाइ पन्छ्याउदै निधिले २७ हजार ८४७ मत प्राप्त गरेका छन् । यसैगरी प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं २ (क) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार शैलेन्द्रकुमार यादव १६ हजार ५२१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नवलकिशोर साहले नौ हजार ७४ मत प्राप्त गरेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर