• Breaking News

    जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै

    काठमाडौं, २३ मंसिर । चर्चित क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई ३ हजार ६८ मतले अगाडि छन्। पछिल्लो मतपरिणामअनुसार नयाँ शक्ति नेपालका बाबुराम भट्टराई २० हजार ८ सय ९७ मतका साथ अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी वामगठबन्धनका तर्फका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ १७ हजार ८ सय २९ मत प्राप्त गरेका छन् । गोरखा क्षेत्र नम्बर २ मा कूल मतदानको करिब ५० प्रतिशत मत गनिसकिएको बताइएको छ । अब अब १८ हजार ९ सय ८७ मत गन्न बाँकी रहेको छ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर