झापा ५ मा केपी ओली विजयी, के अबको प्रधानमन्त्री ओली नै हुन ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट विजयी भएका छन् । उनले कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई भारी मतले पराजित गरेका हुन् । ओलीलाई अबको प्रधानमन्त्रीको रुपमा हेरिएको छ ।

No comments:
Post a Comment