२०७४, २४ मंसिर आईतवार देउवा अाफुले जितेपछि पार्टीकै जीत जस्तै गरेपछि मच्चियो काँग्रेसमा खैलाबैला डडेलधुराः काँग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि आफ्नो गृहजिल्ला डडेलधुराबाट विजय हासिल गरेका छन् । आफ्नो पार्टीको लज्जास्पद हार व्यहोरे पनि देउवाले भने २८ हजार ४४ मतसहित जित हासिल गरेका हुन । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले २१ हजार ११५ मत पाए । जीत पछि देउवाले भने, समग्र नेपाली काँग्रेस भनेकाे नेपालीहरूकाे पार्टी भएकाले मैले जित्नु नै ठुलो कुरा रहेकाे बताए ।
No comments:
Post a Comment