• Breaking News

    अहिले विहान सम्मको समानुपातिकको मत परिणाम यस्तो, फोरम चौथो, विबेकशिल पाँचौ, राप्रपा छैटौं

    न्यूज अभियान, काठमाडौं । प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फको मत परिणामको नतिजा अन्तिम हुन लागेको छ । अब सबैको चासोको विषय बनेको छ समानुपातिकको मत परिणामको अहिले बिहान सम्मको समानुपातिक को मतपरिणाम यस प्रकार रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) 940686 नेपाली काँग्रेस 881759 माओबादी केन्द्र 386279 संघीय समाजवादी फोरम, नेपाल 64096 विवेकशील साझा पार्टी 53092 राष्ट्रिय प्रजातन्त्र पार्टी 48415 राष्ट्रिय जनता पार्टी नेपाल 42485 नयाँ शक्ति पार्टी, नेपाल 31141 राष्ट्रिय जनमोर्चा 24286 राष्ट्रिय प्रजातन्त्र पार्टी .(प्रजातान्त्रिक) 19421

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर