काठमाडौँ । काठमाडौंमा क्षेत्र ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाले अग्रता लिएका छन् । शुरूमा नेकपा एमालेका राजन भट्टरार्इले अग्रता लिएपनि अहिले राजनपछि परेका छन्। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका गगनकुमार थापाको ५४२२ मत छ भने एमालेका राजन भट्टराईको ४८७८ मत रहको छ। केही समय अगाडिको मत परिणाममा राजन भट्टराई ५ सयभन्दा बढि मतले अगाडि थिए।
No comments:
Post a Comment