• Breaking News

    कांग्रेसलाई झड्का प्रतिनिधिसभा ३९ र प्रदेशसभा ४९ मा एमालेको अग्रता

    मंसिर २२, २०७४-प्रतिनिधिसभाको कुल ३९ वटा क्षेत्रको मतगणनामा दुई एमाले र एक माओवादी केन्द्रले जितेको छभने १७ ठाउँमा एमाले, १३ ठाउँमा माओवादी, पाँच ठाउँमा कांग्रेस र एक ठाउँमा स्वतन्त्रले अग्रता लिएको छ । त्यसैगरी प्रदेशसभाको ४९ क्षेत्रको मतगणनामा एमाले २, माओवादी केन्द्र २, कांग्रेस १ र स्वतन्त्र १ ले विजय हात पारेका छन् । त्यसैगरी एमाले १७ स्थानमा, माओवादी केन्द्र १९ स्थानमा, कांग्रेस ४ स्थानमा र अन्य दलले ४ स्थानमा अग्रता लिएको छ । मंसिर २२, २०७४-प्रतिनिधिसभाको कुल ३९ वटा क्षेत्रको मतगणनामा दुई एमाले र एक माओवादी केन्द्रले जितेको छभने १७ ठाउँमा एमाले, १३ ठाउँमा माओवादी, पाँच ठाउँमा कांग्रेस र एक ठाउँमा स्वतन्त्रले अग्रता लिएको छ । त्यसैगरी प्रदेशसभाको ४९ क्षेत्रको मतगणनामा एमाले २, माओवादी केन्द्र २, कांग्रेस १ र स्वतन्त्र १ ले विजय हात पारेका छन् । त्यसैगरी एमाले १७ स्थानमा, माओवादी केन्द्र १९ स्थानमा, कांग्रेस ४ स्थानमा र अन्य दलले ४ स्थानमा अग्रता लिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर