• Breaking News

    गगन कि राजन ? सुरु हुँदै मतगणना अपडेट

    मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । कतिपय जिल्लाबाट अन्तिम मतपरिणाम नै आइसकेको छ भने कतिबाट आउने क्रम जारी छ । काठमाडौँ जिल्लामा पनि मतगणनाको तयारी भइरहेको छ । अहिले सर्वदलीय बैठक बसिरहेको छ । काठमाडौँमा चर्चित नेताहरु चुनावी मैदानमा छन् । माधव नेपाल, गगन थापा, ईश्वर पोखरेल, रवीन्द्र मिश्र, प्रकाशमान सिंह, राजन भट्टराई, राजन केसीलगायतका नेता चुनावी मैदानमा भएकाले पनि यहाँको मतपरिणाम प्रतिक्षित छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर