• Breaking News

    ललितपुर क्षेत्र नम्बर २ मा एमालेको अग्रता कामयै बिबेकशिलको १३०० मत

    ललितपुर क्षेत्र नम्बर २ मा एमालेको अग्रता कामयै रहेको छ। १४ हजार ३ सय १७ मत गनि एमाले उम्मेदवार कृष्णलाल महर्जनले ६९४६ मत ल्याएर अग्रता कायम हुन्। उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार चन्द्र महर्जनले ४६०८ मत ल्याएका छन्। विवेकशील साझा पार्टीका उम्मेदवार अमिरराज महर्जनले १३८३ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्। मतगणना जारी छन्।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर