काठमाडौं १ मा रविन्द्र मिश्र २६६ मतले पछाडि काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सुरूवाती अग्रता लिएको छ। कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले ९३६ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले ६७० मत ल्याएका छन्। पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनका अनिल शर्मा २३५ मत ल्याएर पछ्याइरहेका छन्। काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सुरूवाती अग्रता लिएको छ। कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले ९३६ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले ६७० मत ल्याएका छन्। पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनका अनिल शर्मा २३५ मत ल्याएर पछ्याइरहेका छन्।
No comments:
Post a Comment