काठमाडौं । काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १, २, ३, ४, ५, ६ र ९ को मतगणना जारी छ । क्षेत्र नम्बर १को प्रारम्भिक मतगणना अनुसार साझा विवेकशील पार्टीका रविन्द्र मिश्र तराजुवाले ६७५ मत ल्याएकाछन् । त्यसैगरि वाम गठबन्धनका अनिल शर्माको २६७ मत आएको छ । प्रकाशमान सिंहको ९३६ मत गणना हुँदैछ । काठमाडौं । काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १, २, ३, ४, ५, ६ र ९ को मतगणना जारी छ । क्षेत्र नम्बर १को प्रारम्भिक मतगणना अनुसार साझा विवेकशील पार्टीका रविन्द्र मिश्र तराजुवाले ६७५ मत ल्याएकाछन् । त्यसैगरि वाम गठबन्धनका अनिल शर्माको २६७ मत आएको छ । प्रकाशमान सिंहको ९३६ मत गणना हुँदैछ ।
No comments:
Post a Comment