चितवन, २४ मंसिर – चार हजार भन्दा बढि मतान्तरले अघि रहेपनि चितवन–३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अझै सोचे जस्तो फराकिलो अन्तर लिन सकेका छैनन् । राप्रपा (प्रजातान्त्रिक) को पकड रहेको मेघौलीमा बिक्रम पाण्डेले प्रतिस्पर्धी मत ल्याएका कारण प्रचण्डको मतान्तर सन्तोषजनक ढंगले बढ्न नसकेको हो । यस्तो छ पछिल्लो अपडेटः प्रचण्ड १७१६१ विक्रम पाण्डे १२७७२
No comments:
Post a Comment