भर्खरै सुनसरी-३ बाट आयो यस्तो खवर:-कांग्रेसका गच्छदार कसैले नसोचेको स्थितीमा.. मंसिर २७, सुनसरी । निकै नै चर्चित क्षेत्र हो सुनसरी क्षेत्र नं ३ । जहा नेपाली कांग्रेसका विजयकुमार गच्छदार चुनावी मैदानमा थिए । अहिले सो क्षेत्रका मतगणा जारी रहको छ । पछिल्लो ताजा अपडेट अनुसार भगवती चौधरी नेकपा (एमाले)३२५७० मत विजयकुमार गच्छदार नेपाली काँग्रेस ३२५२६मत रहेको छ । यो क्षेत्रमा विजयकुमार गच्छदारले भारी मत अन्तरल जित्ने आँकलन गरिएको थियो तर अहिले आँकलन अनुसार देखिएको छैन । तर अहिले गच्छदारले विपक्षीसंगको अग्रता धेरै कम गरेका छन् । अहिले उनीहरु विचको ४४ मत मात्रको फरक हेको छ । त्यस्तै स्याङजा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा अन्तत नेकपा९एमाले०की उम्मेदवार पद्माकुमारी अर्यालले कांग्रेस नेता गोपालमान श्रेष्ठलाई परातित गरि छाडिन । भर्खरै प्राप्त जानकारी अनुसार उहाँले ३५१४१मत ल्याएर विजयी भइन । भने नेपाली कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठले ३१४३६ मत प्राप्त गरे
No comments:
Post a Comment