• Breaking News

    कैलालीमा आरजुको रुवाबासी डडेल्धुरामा शेरबहादुर देउवाको यस्तो परिणाम

    कैलालीमा आरजुको रुवाबासी डडेल्धुरामा शेरबहादुर देउवाको आक्रामक मतपरिनाम आयो !! कैलाली । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । एमाले उम्मेद्वार नारदमुनि रानाले ११ हजार ५४ मत प्राप्त गरी अग्रता लिइरहेका छन् ।भने, नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणाले ९ हजार ७ सय ३१ मत ल्याएर पछ्याइ रहेकी छन् । राना र राणाको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । केही समय अगाडि देउवाले अग्रता कायम गरे पनि उनको अग्रता धेरै समय टिक्न सकेन । डडेल्धुरामा जारी मतगणना अनुसार प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले १३,१८२ मत प्राप्त गरेका छन् । उनी प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टभन्दा ५,४३८ मतले अगाडि छन् । भट्टले हालसम्म ७,७४४ मत प्राप्त गरेका छन् । डडेल्धुरा प्रदेश (क)रघुवर भट्ट, कांग्रेस – ६,६६२पठान सिंह बोहरा, एमाले –१०,०५६

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर