• Breaking News

    समानुपातिकमा ठुला पार्टीलाई पछार्दै काठमाडौँमा बिबेकशिल साझाको यस्तो चमत्कारिक मत

    काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम आइसकेपछि समानुपातिकतर्फ मतगणना सुरु भएको छ। काठमाडौंको प्रारम्भिक मतपरिणाम अनुसार ४ हजार ३६१ मत गन्दा कांग्रेस ३१ प्रतिशतसहित अगाडि छ। यस्तो २६ प्रतिशत मत ल्याएर विवेकशील साझा दोस्रो र एमाले २५.४ प्रतिशत मत ल्याएर तेस्रो स्थानमा छ। माओवादी ४.७ प्रतिशत मतका साथ चौथो स्थानमा छ। र यो पनी …… गत संबिधानसभामा प्रचन्डलाई लगाएको गुण अहिले तिर्यो माओवादीले, प्रचण्ड संग हारेका लिला श्रेष्ठ माओवादीको भोटले बने बिजयी सिरहा, मंसिर २४ – सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमाले लिलानाथ श्रेष्ठ विजयी हुनु भएको छ । उहाँ २ हजार ५२ बढी मतले विजयी हुनुभयो । उहाँले २३ हजार २ सय ७२ मत पाउनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका असेश्वर यादवले २१ हजार २ सय २० मत पाउनुभयो । यस्तै तेश्रो स्थानमा रहेका नेपाली कांग्रेसका अमर रेग्मीले ११ हजार ७ सय ७८ मत पाउनुभयो । ७० सालको चुनावमा श्रेष्ठा सिरहा क्षेत्र नम्बर ५ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित पराजित हुनु भएको थियो । तर यो पटक माओवादी र एमालेबिच गठबन्धन बनेका कारण उहाँ माआवादीकै मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो । २०३७ सालमा सप्तरीमा अनेरास्ववियूको जिल्ला सदस्य भएर राजनीतिमा प्रवेश गरेका श्रेष्ठ अनेरास्ववियूबाटै २०४१ सालमा नेपाल ल क्याम्पसको स्ववियू सह–सचिव हुनुभयो ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर