• Breaking News

    नेपाली काङ्ग्रेसका नेता विजय गच्छदारको आश्चर्यजनक विजयी

    मंसिर २७, २०७४ काठमाडौँ । निकै रोचक बनेको सुनसरी–३ मा नेपाली काङ्ग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् । नेकपा एमालेकी भगवति चौधरीलाई ३२१ मताान्तरले हराउँदै गच्छदार विजयी बनेका हुन् । लामो समय चौधरीले गच्छदारमाथि अग्रता बनाएपछि अन्तिममा गच्छदारले चौधरीलाई पछि पारेका थिए । गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याइन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर