हलिउड अभिनेत्री भन्दा कम छैनन् डोनाल्ड पत्नी एजेन्सी, ७ मंसिर,काठमाण्डौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनकी श्रीमती मेलानिया ट्रम्प हलिउडका कुनै अभिनत्री भन्दा कम छैनन् । बहुबिबाहको आरोप समेत लगाईएको डोनाल्ड अहिले पत्नी मेलानियाकै केहि हट तस्विरका कारण मानसिक तनाबमा छन् ।राष्ट्रपति ट्रम्प अहिले पत्नी मेलानियाको हट अवतार झल्कने केही तस्वीरहरुलाई लिएर चिन्तित देखिन्छन् । एक अमेरिकि अनलाइनका अनुसार राष्ट्रपति ट्रम्प आफ्नी श्रीमती मेलोनियाका हट तस्वीरहरु इन्टरनेटबाटै हटाउने कोशिस गरीरहेका छन् ।मलेनीयाका केही तस्वीरहरुलाई लिएर राष्ट्रपति ट्रम्पका आफन्तले उनलाई गुनासो गरेको सो अनलाइनमा प्रकाशित समाचारमा उल्लेख छ । हलिउडका अनलाईनमा छ्यापछ्याप्ती रहेका मेलानियाको उत्तेजक तस्विरका कारण डोनाल्डको राजनिति समेत धरापमा पर्दै गएको छ ।तस्विरमा पत्नी मेलानिया अन्य हलिउड अभुनेत्री तथा सेक्स मोडल जसरी प्रस्तुत भएकी छिन् ।
No comments:
Post a Comment