नेपाली काङ्ग्रेस पछिलो समय तेस्रो हुने भए पछि शेरबहादुर देउवाले पार्टी सकाएको भन्दै कोइराला परिवार एक हुन अहिले आकास्मिक बैठक बस्ने तयारीमा रहेका छन। कोइराला परिवार पार्टी बनाउन सबै पुस्ता नि लागेको भए पनि पछिल्लो समय देउवाको हातमा पार्टी बुझाउदा पार्टी सकाएको आरोप समेत लगाएका छन् । अहिले सम्मको मत परिणामलाई हेर्दा नेपाली कांग्रेस निकै कमजोर देखिएको छ । अहिले पार्टी भित्र र पार्टी बाहिर शेरबहादुर देउवाको नेता तथा कर्याकर्ताले तिव्र आलोचना गर्न थालेका छन् । डडेल्धुरामा आफै जोखिममा रहेका देउवा पछिल्लो समय निकैनी चर्चाको पात्र बन्न थाकेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असक्षम र निकै नि कमजोर भएकाले चुनावमा लज्जास्पद हार वेहोर्न परेको भन्दै नेता तथा कार्यकर्ताले देउवाको तिव्र आलोचना हुन थालेको छ ।
No comments:
Post a Comment