भारत। बलिउड सुपरस्टार सलमान खानले कैटरीना कैफ़ प्यारी र सेक्सी युवती रहेकी बताए। उनि जस्ती युवती आजसम्म पनि कतै नभेटेको जनाएका छन् । कैटरीनासँग जब सलमानले पहिलोपटक भेटे तब उनलाई उनी एकदमै प्यारी र सेक्सी युवती लाग्थ्यो । सलमानले भने, कैटरीनाले मेरो साथीको भाइबहिनीलाई चिनेकी थिइन् । तर मलाई चिनेकी थिइनन् । अब यो यात्रा, यो दोस्ती पछिसम्म रहन्छ वा फिल्मपछि सकिन्छ थाहा नभएको सलमानले जनाए। सलमान खानको “टाईगर जिन्दा है” चलचित्र क्रिसमसको मौका परेर २०१७ डिसेम्बर २२ मा रिलिज हुनेछ
No comments:
Post a Comment