• Breaking News

    भारतले नाकाबन्दी लगाएकै होइन भन्ने पुर्व राजदुत बल्ल परे फन्दामा, जनताले देखाईदीए यसरी

    कपिलवस्तु– भारतका लागी नेपालका राजदुत पदबाट राजिनामा दिइ प्रतिनिधि सभाको चुनाब लडेका दीपकुमार उपाध्याय पनि मतगणनामा पछाडी परेका छन । कपिलवस्तिको क्षेत्र नं १ बाट चुनाब लडेका उपाध्यायले हालसम्म ६९४२ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी एमालेका चक्रपाणी खनालले ७४२८ मत प्राप्त गरेका छन । कतिपयले यसलाई भारतले नेपालमा नाकाबन्दी लगाइरहदा भारतले नाकाबन्दी लगाएको होइन भन्ने अभिब्याक्तिको बदला दिएको बिश्लेषण गरेका छन ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर